चार लाख भूकम्पपीडितलाई पहिलो किस्ता

काठमाडौं । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि बिहीबारसम्म चार लाख छ हजार ३९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको रु ५० हजार जम्मा भएको छ । पहिलो किस्ताको अनुदान लिन ११ जिल्लाका बैंकमा भूकम्पपीडित घरधनीको भिड लाग्ने गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भन्नुभयो, “बैंकमा रहेको रकम आवश्यकताअनुसार घर बनाउने समयमा निर्माण … Continue reading चार लाख भूकम्पपीडितलाई पहिलो किस्ता